Rule 148
सम्बन्धित काममा खर्च गर्नु पर्ने
विद्यालयले विद्यार्थीसँग जुन कामको लागि शुल्क लिएको हो सोही काममा खर्च गर्नु पर्नेछ ।